उपाधिका लागि गुजरात र राजस्थान खेल्दै

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आइपिएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आइपिएलमा पहिलो संस्करणको उपाधि जितेको थियो । पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो … Continue reading उपाधिका लागि गुजरात र राजस्थान खेल्दै